स्थानीय तहमा प्राविधिक कर्मचारी नहुँदा विकास निर्माणका योजनाहरुको अनुमानित लागतको मूल्यांकन समयमा हुन सकेको छैन । प्राविधिकको अभावले कामको गुणस्तर खस्किने समस्या त छँदैछ, योजनाहरु समेत समयमा सम्पन्न हुँदैनन् ।रोल
पाल्पाको रम्भा गाउापालिकामा गएको आर्थिक वर्षमा पाँच सयभन्दा बढी योजना संचालन भए । यी सबै योजनाको प्राबिधिक चेकजाँच र अनुगमन र मूल्यांकन भने एक जना सब-इन्जिनियरको भरमा मात्रै भयो । गाउँपालिकाका त, छँदैछ, प्रदेशका योजना समेत यी एक्ला प्राविधिकको भरमा संचालित छन् । रम्भा मात्र होइन निस्दी, रामपुर, पूर्वखोला, तिनाउ लगायत प्रायः सबै स्थानीय तहमा प्राविधिक जनशक्तिको अभाव छ । जसले समयमा प्राविधिक योजना बनाउनेदेखि अनुगमन गर्नसम्म समस्या भएको छ ।
आवश्यकता अनुसार प्राविधिक नहुँदा योजनाको प्रभावकारी अनुगमन र समयमा भुक्तानी र काम गर्न समेत समस्या भएको उपभोक्ताको भनाइ छ ।
कर्मचारी समायोजनपछि स्थानीय तहलाई प्राबिधिक जनशक्तिको अभाव भएको हो । स्थानीय तहमा रहेको कर्मचारीको यो समस्या समाधान नभएपछि विकास योजनामा हुने प्राबिधिक कमजोरी रोकिन मुस्किल छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
स्थानीय तहमा प्राविधिक कर्मचारी नहुँदा विकास नै अवरुद्ध news headlines uk | |
| 14 Likes | 14 Dislikes |
| 707 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 2 Aug 2019 |
Không có nhận xét nào:
Đăng nhận xét