हावाहुरीबाट घरबारविहीन भएको एक महिना बित्दा पनि रात नपाउँदा धनगढीका हावाहुरी प्रभावित परिवारको विचल्ली भएको छ । राहत पाउनु त कता हो कता, उल्टै जनप्रतिनिधिले वास्तविक पीडितभन्दा पनि आफू र आफ्नालाई मात्रै राहत उपलब्ध गराएपछि वास्तविक हावाहुरीपीडित आन्दोलित भएका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
वास्तविक पीडितको नाम काटेर आफू र आफन्तकै सूची । news headlines uk | |
| 32 Likes | 32 Dislikes |
| 965 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 2 Aug 2019 |
Không có nhận xét nào:
Đăng nhận xét