गाँस, बास, कपास मानव जीवनका आधारभुत आवश्यकता हुन् । तर हाम्रै समाजमा कतिपय वर्ग वा समुदायलाई भने यिनै आधारभूत आवश्यकताकै परिपूर्ति गर्न मुस्किल परिरहेको छ । यसैलाई मध्यनजर गर्दै धनगढीमा कपडा बैंक सञ्चालनमा ल्याइएको छ । धनगढीका तीनजना व्यवसायी दाजुभाइको निजी लगानीमा सञ्चालित बैंकमा जोसुकैले पनि निःशुल्क रुपमा आफूले इच्छाएका कपडा राख्न र लैजान सक्नेछन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtele...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
धनगढीमा पनि खुल्यो कपडा बैंक । news headlines uk | |
| 109 Likes | 109 Dislikes |
| 2,763 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 8 Aug 2019 |
Không có nhận xét nào:
Đăng nhận xét